गन्थन डेस्क । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल समूहप्रति खनिएका छन् । शनिबार बिहान फेसबुकमा लामो स्ट्याटस लेख्दै थापाले नेपाल समूहप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले अहिलेसम्म खनाल-नेपाल समूहले गरेका गतिविधिबारे बुदाँगत रुपमै फेसबुकमा लामो स्ट्याटस लेखेका छन् ।
थापाले तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर खनाल-नेपालले पुस ५ गतेदेखि फागुन २३ गतेसम्म ओली समूहविरुद्ध गरेका कारवाहीबारे उल्लेख गरेका छन् ।
थापाले फेसबुकमा लेखेको जस्ताको तस्तै साभार