पोखरा । पोखरा महानगरपालिकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगरकापालिकामा थपिएका ९ संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १६ हजार ४५१ पुगेको छ ।
२०८२ भाद्र ७ गते शनिबार
२०८२ भाद्र ७ गते शनिबार