पोखरामा घरमै पार्किङ गरेको गाडी चोरियो

गन्थन डेस्क

पोखरा महानगरपालिका वडा ७ मासबार निवासी शालिकराम पन्तको निजी गाडी चोरी भएको छ ।

निवासमै पार्किङ गरेर राखेको बा ५ च १६८४ नम्बरको मारुती गाडि चोरी भएको पन्तले जानकारी दिए ।

चोरीको घटनाबारे प्रहरीलाई रिपोर्ट गरेको बताउँदै उनले उक्त कार कतै, कसैले देखे वा भेटेमा सूचना दिन फोन नम्बरसमेत दिएका छन् ।

पन्तको मोबाइल नम्बर ९८५६०१२२०० रहेको छ ।

कमेन्टहरु
Loading...