खनाल–नेपाल समूहसँग एकता हुनसक्छ: प्रचण्ड

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा खनाल–नेपाल समूहसँग एकता हुनसक्ने बताएका छन् । आज सिन्धुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीको गलत कदमविरुद्ध आन्दोलन गरिरहेका खनाल नेपाल समूहसँग पार्टी एकता हुने संकेत गरेका हुन् ।

कमेन्टहरु
Loading...