प्रचण्ड-माधव पक्षले एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् ।
सर्वोच्चको आदेशपछि पेरिसडाँडामा बसेको बैठकले छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए ।
आइतवार सर्वोच्च अदालतले साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा फर्काइदिएको छ ।