प्रचण्ड-माधव बैठक: पेरिसडाँडाबाट निस्किए योगश,घनश्याम र जनार्दन

प्रचण्ड–माधव पक्षको बैठकबाट नेताहरु निस्किएका छन् ।

वैठक चलिरहेका बेला एकपछि अर्को गर्दै नेताहरु बाहिरिएका हुन् ।

हालसम्म योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल बैठकबाट बाहिरिएका छन् ।

बैठक भने जारी छ ।

कमेन्टहरु
Loading...