काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ । सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । कानुनी र राजनीतिक छलफल गर्नका समय नपुगेकाले बैठक सारिएको बताइएको छ ।
२०८२ कार्तिक २१ गते बिहीबार
२०८२ कार्तिक २१ गते बिहीबार