स्याङ्जामा नेकपा एमालेको पार्टी कार्यलय

सर्वोच्च अदालतको आदेशपछि देशका विभिन्न जिल्लामा नेकपा एमालेको पार्टी कार्यलय स्थापना गरिएको छ ।

गण्डकी प्रदेशका स्याङ्जा , पर्वत लगायत जिल्लामा नेकपा एमालेको पार्टी कार्यलयको व्यानर राखिएको छ ।

अदालतले पूर्ववत नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहने फैसला गरेपछि पूर्व एमालेहरुले देशभर खुसियाली मनाएका छन् ।

जिल्ला जिल्लामा दिप प्रज्जवलन सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...