आजको सहकारी उत्पादनमा साझेदारी भन्ने मुल नाराका साथ कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी कोप्सको प्रथम ऐतिहासिक कास्की जिल्ला सम्मेलन तथा अधिबेशन शनिबार पोखरामा सम्पन्न भएको छ।
उक्त सम्मेलनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा १५ सदस्यीय कोप्स कास्की जिल्ला समितिको गठन गरेको छ।
सम्मेलनले आगामी ३ बर्षका लागि संचालक सचिबमा लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपकराज घिमिरे ,फाईनान्सियल डाईरेक्टरमा जय गणेश बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष सबिन जि सि ,ईन्डस्टियल डाईरेक्टरमा ढाकाचोलि महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पार्बती पनेरु ,संचालक सदस्य हरुमा रतनपाण्डे बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष बसन्त शर्मा अधिकारी ,सर्बहित सहकारी संस्था लि का अध्यक्ष सुर्य प्रसाद तिमिल्सिना ,अग्रसर बचत तथा तथा ऋण सहकारी संस्था लि गितादेबि सुबेदी ,पबित्र बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष दिपक रानाभाट ,घारापानी बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष राधिका आचार्य ,जनएकता उपभोक्ता सहकारी संस्थाका अध्यक्ष ,सुर्य प्रसाद बाँस्तोला, जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष निलराज आत्रेय ,अमरिसङ कृषि सहकारी संस्था लि का अध्यक्ष गोबिन्द घिमिरे , मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष चन्द बिकरम अधिकारी,नागडाँडा दुग्ध उत्पादक सहकारी संस्था लि का उपाध्यक्ष हेमराज अधिकारी ,सप्तरंगि बचत तथ ऋण सहकारी संस्था लिका कोषाध्यक्ष एबम संस्था बिकास कायँकरमका संयोजक गुरुदत्त पौडेल संचालक रहेको कोप्स कास्की जिल्ला समिति गठन भएको कोप्सको केन्द्रीय अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए।
उक्त सम्मेलनमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेश योजना प्रमुख डा .गिरीधारी शर्मा ले गण्डकी प्रदेशले उत्पादनमा जोड दिएको बताउँदै सोका लागि सरकारी ,सहकारी र निजि क्षेत्र को साझेदारी बाटमात्र देशले चाहेको समबृद्दि प्राप्त हुन सक्ने कुरामा जोड दिए।
कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटीले सहकारी अध्यक्ष हरुको समूह निमाँण ,समन्वय,ज्ञान सीप क्षमता बिकास गरि उत्पादनमा जोडिनका लागि प्रस्ताव गरिएका महासचिव रामचन्द्र शमाँ रणनीतिक योजनाको कायाँन्वयनले सहकारीको उत्पादन मोडलको क्षेत्रमा कोशेढुङगा हुनसक्ने बिश्वास गरे ।साथै उनले उत्पादनमूलक कायँमा काम गदाँ आईपनेँ कानुनी समस्या हल गनँ प्रदेश सरकार तयार गरेको पप्रष्ट पारे।
उक्त समुद्दघाटन समारोहमा जिल्ला सहकारी संघ कास्की कोषाध्यक्ष नबराज बराल ,जिल्ला बचत संघ कास्कीका लेखा संयोजक तारानाथ पौडेल ,बिषयगत संघका तर्फबाट उपभोक्ता संघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बराल ,कोप्सका संचालक चुणामणि बराल ख्यामनारायण बराल ,सबिन जि सि ,बिष्णु प्रसाद बराल ,तुलसी प्रसाद पोखरेल ,मिनराज तिमिल्सिना ,लगायतका बक्ताले सम्मेलन सफलताको शुभकामना ब्यक्त गरेका थिए।
सम्पूर्ण उपस्थित अध्यक्षहरु मध्ये एबम सल्लाहकारहरुको तर्फबाट सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष टिकाराम पौडेलले धन्यवाद ज्ञापन ब्यक्त गरे ।
उक्त सम्मेलनमा उपभोक्ता संघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बरालको संयोजकत्वमा ,मिनराज तिमिल्सिना र तुलसी प्रसाद पोखरेल रहेको ३ सदस्यीय निर्बाचन समितिले सर्बसम्मत रुपमा अर्यालको नेतृत्वमा १५ सदस्यीय समिति छनौट गरेकोे हो । नब निर्बाचित कोप्स कास्कीका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ ग्रहणका साथ प्रमाणपत्र बितरण गरिएको थियो ।नबनिर्वाचित कास्की कोप्स गर्भनर धर्मराज अर्यालले सम्मेलन पारित गरेका ऐजेण्डा कार्यान्वयन गर्न आफ्नो तर्फबाट कुनै कसर नराख्ने प्रतिबद्ता ब्यक्त गरे ।
उक्त सम्मेलन कोप्सका अध्यक्ष डिल्लीराम बरालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन कोप्सका महासचिव रामचन्द शर्माले गरेका थिए ।।