विप्लब माथिको प्रतिवन्ध फुकवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।

आज सांझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।

सरकार र विप्लब समुहबिचको वार्तामा सहमति भए अनुरुप प्रतिवन्ध फुकुवा गर्ने निर्णय भएको हो ।

कमेन्टहरु
Loading...