सरकारद्वारा गृहमन्त्रालयमा कार्यरत ५२ जनाको सरुवा, कास्कीका प्रजिअका रुपमा थानेश्वर गौतम आउने

पोखरा । सरकारले गृहमन्त्रालयमा कार्यरतका ५२ जना अधिकारीहरुको आज सरुवा गरेको छ । यसैबीच कास्कीमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा थानेश्वर गौतम आउने भएका छन् । गृहमन्त्रालयका कार्यरत गौतम अब कास्कीमा प्रजिअका रुपमा आउने छन् ।कास्कीका प्रमुख जिल्ला अधिकारी रहेका ज्ञानप्रसाद ढकाल धादिङ सरुवा भएका छन् ।

कमेन्टहरु
Loading...