‘चिउरा मीठो’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा ।

‘चिउरा मीठो’ बोलको गितको म्युजिक भिडियो आज सर्बजनिक गरिएको छ । अहिले बजारमा चलिरहेको ट्रेन्डमा तयार परिएको उक्त गितलाई अहिलेका चर्चित गायक प्रताप दाश र चर्चित गयिका स्मिता दाहालले स्वर दिएका छन् ।

भाका इन्टरटेन्मेन्टले भिडियोलाई बाजरमा ल्याएको छ । उक्त गितमा कोरिग्राफर रोहन नेपाली र सोफि धरेलको अभिनय देख्न सकिन्छ । पोखराको फेवाताल किनारमा सेट बनाइ पोखराकै आसपासमा शुट गरिएको भिडियोको छायांकन फराज अर्पणले गरेका हुन् भने निर्देशन् गणेस शाहाले गरेका हुन् । साथै भिडियोको कोरियोग्रफी रोहन नेपालीले गरेका हुन् ।

कमेन्टहरु
Loading...