सुप्रिम कोर्टपछि राजनिति पुन: दलको कोर्टमा पुग्यो खतरा बढ्यो: बाबुराम भट्टराई

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराइले सुप्रिम कोर्टपछि अबको राजनीति दल वा नेताको कोर्टमा पुगेको बताएका छन् ।

भट्टराइले देशमा पुन पुरानै कुर्सीको खेल शुरू हुने खतरा बढेकोमा चिन्ता व्यक्त समेत गरेका छन् ।

भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका भट्टराइले बिहीबार ट्विट गर्दै टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

कमेन्टहरु
Loading...