गन्थन डेस्क
पोखरा रोयल बचत तथा ऋण सहकारी सस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एवं सहकारीकर्मी भिम गुरुङलाई मातृशेक परेको छ ।
गुरुङका आमा ८२ वर्षीया डिलसिरीको आज अपरान्ह मुत्यु भएको बताइएको छ । डिलसिरीको तनहुँ शुक्लागण्डकी नगरपालिका १२ लामागाउँस्थित निवासमा मृत्यु भएको हो ।
उनको शवलाई मंगलबार दाहसंस्कार गरिनेछ ।