पोखरामा थप १५ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा १७ जना सहित प्रदेशमा थप १७ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका कोरोना संक्रमतिमध्ये १५ जना पोखरा महानगरपालिकाका , १-१ जना तनहुँ र बागलुङका रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १५ हजार ९ सय ५५ पुगेको छ ।

 

कमेन्टहरु
Loading...