पोखराको जिरो किमीबाट स्कुटर चोरी

पोखरा महानगरपालिका वडा नं. ५ स्थित जिरो किलोमिटर शान्ति भवन अगाडी राखिएको स्कुटर चोरी भएको छ । रातो रंगको ग ९ प ५६२७ डियो स्कुटर शनिबार बिहानै करिब १ देखि २ बजेको समयमा चोरी भएको सवारी धनी बिनोद नेपालीले गन्थनलाई जानकारी दिए । उक्त नम्वरको स्कुटर देख्नुहुनेले नजिकैको प्रहरी चौकी अथवा ९८०६६२९१९९ मा सम्पर्क गरिदिन नेपालीले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...