पूर्वमन्त्री शेरवहादुर तामाङ दम्पत्ती ओली पक्षमा

पोखरा । पूर्व मन्त्री तथा नेकपा केन्द्रिय सदस्य शेर वहादुर तामाङ दम्मत्ती केपी ओली पक्षमा लागेका छन् ।

पूर्व मन्त्री र उनकी पत्नी प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले आजै प्रचण्ड माधव नेपाल समूह छाडेर केपी पक्षमा खुल्ने भएका छन् ।

प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने बताउँदै उनीहरुले आफुहरु संस्थापन पक्षमै रहेको प्रतिक्रिया दिएका छन् ।

केही समयअघि केपी ओली निकट देखिएका दुवैजना पछि प्रचण्ड माधव पक्षमा लागेका थिए ।

कमेन्टहरु
Loading...