1 पोखरा । पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका कोरोना संक्रमतिसँगै प्रदेशमा संक्रमितको संख्या १५ हजार ९ सय १ पुगेको छ ।