पोखरामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ७ जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएको संक्रमतिमध्ये ७ जना पोखरा महानगरपालिका र १ जना बागलुङका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १५ हजार ८ सय ९३ पुगेको छ ।

कमेन्टहरु
Loading...