जसपाका केन्द्रीय सदस्य साह नेकपा ओली समुहमा प्रवेश

काठमाण्डौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण साह नेकपाको ओली समूहमा प्रवेश गरेका छन् ।

रौतहटका निवासी नेता साहलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

केही दिनअघि जसपाकै अर्का नेता डा.शिवजी यादव पनि नेकपाको ओली समूहमा प्रवेश गरेका थिए ।

कमेन्टहरु
Loading...