पोखरामा २१ सहित प्रदेशमा थपिए २५ संक्रिमत

पोखरा । पोखरामा २१ सहति गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका कोरोना संक्रमितमध्ये २१ जना पोखरा महानगरपालिकाका रहेका छन् ।

त्यस्तै बागलुङमा २ जना, तनहुँमा १ जना र गोरखामा १ जना कोरोना संक्रमति थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ८ सय २ रहेको छ ।

कमेन्टहरु
Loading...