पोखरामा १९ सहित प्रदेशमा थपिए २१ कोरोना संक्रमित

पोखरा । पोखरा महानगरपालिकामा १९ जना नयाँ कोरोना संक्रमित सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालष् गण्डकी प्रदेशका अनुसार प्रदेशमा थप २१ जना नयाँ कोरोना संक्रमति थपिएका हुन् । थपिएका संक्रमतिमध्ये १९ जना पोखरा महानगरपालिका, १ जना पर्वत र १ जना स्याङ्जाका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या १५ हजार ७ सय ७७ पुगेको छ ।

कमेन्टहरु
Loading...