पोखराको अकलादेवी मन्दिर नजिकै जंगलमा आगलागी, थप विवरण आउन बाँकी

पोखरा । पोखराको अकलादेवी मन्दिर नजिकै रहेको जंगलमा आगलागी भएको छ । प्रहरी प्रवक्ता सुवास हमालले गन्थनलाई उपलब्ध गराएको जानकारी अनुसार आगलागी निभाउने क्रम जारी रहेको छ । यो समाचार तयार पार्दासम्म आगलागीबाट कुनै क्षति नभएको उनले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

कमेन्टहरु
Loading...