पोखरा ३३ मा महिलाको शव फेला

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ मा मृत अवस्थामा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त घटनाका बारे अनुुसन्धान भइरहेको जनाएको छ । जिप्रका कास्कीका सुचना अधिकारी सुवास हमालका अनुसार उक्त घटना हत्या हो की अन्य केही खुलिनसकेको बताएका छन् । ‘हामी अनुसन्धानकै क्रममा छौं, त्यसैले अहिले केही नभनौं,’ उनले भने, ‘हत्या आशंका गरिएको छ ।

कमेन्टहरु
Loading...