अगाडि चिउरा र पानी राखेर सडकमा प्रचण्डको धर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) पुल्चोकमा धर्ना बसेका छन्। आफनै समूहले आयोजना गरेको आमहड्ताललाई सफल पार्नका लागि प्रचण्ड सडकमै धर्ना बसेका हुन् ।

धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन्।

यसअघि सेतदोबाटोको जुलुसमा नाराबाजी गरेपछि प्रचण्डले फागुन पहिलो सातादेखि सम्भवत संयुक्त जनआन्दोलन हुने बताएका थिए ।

तस्बिर: निशा भण्डारी/ सेतोपाटी

 

कमेन्टहरु
Loading...