काठमाडौं । प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समुहको प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेतालाई गिरफ्तार गरेको छ ।
काठमाडौंको कलंकी क्षेत्रको कमाण्ड सम्हालेकी नेतृ शाक्यसहीत ८ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
दाहाल-नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् ।