पोखरामा बिहानैदेखी बन्दको प्रभाव

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समुहले गरेको आम हड्तालको प्रभाव पोखरा लगायत नेपालका सबै जिल्लामा परेको छ ।

पोखरामा विहानैदेखी अत्यावश्यक बाहेकका केही निजि मोटरसाइकल स्कुटर मात्रै गुडेका छन् । भने पसलहरु बन्द छन् ।

मुख्य चोकमा नेपाल प्रहरी , सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

कमेन्टहरु
Loading...