गृह मन्त्रालयल बन्दको प्रवाह नगरि ढुक्कसंग व्यवसाय संचालन तथा आवागमन गर्न आग्रह गरेको छ ।
माघ २२ गते नेकपा कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको हड्ताल घोषणापछि विज्ञप्ती जारी गर्दै मन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्नेगरि तोडफोड , अवरोध वा आवञ्छित गतिविधी भएका कानुनी कारबाहीको गरिने स्पष्ट पारेको छ ।
मन्त्रालयले नागरिक अधिकारको गर्न समेत बन्दकर्तालाई आग्रह गरेको छ ।