पोखरामा भुकम्पको धक्का

पोखरा । पोखरा असापासमा भुकम्पको धक्का महशुस गरिएको छ ।

राती ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्नीच्युडको भुकम्प गएको हो ।

कमेन्टहरु
Loading...