पोखरा । भुमी सम्बन्धि समस्या समाधान आयोग कास्की जिल्लाको अध्यक्षमा दामोदर बैरागी नियुक्त भएका छन् ।
माघ १५ गतेको मन्त्रिपरिषद बैठकले निर्णय अनुसार बैगराी अध्यक्षमा नियुक्त भएका छन् ।
सदस्यमा पोखरा महानगरपालिका वडा नं २ बस्ने शुसिला पराजुुली र पोखरा १६ का दान वहादुर बाँनिया नियुक्त भएका छन् ।
केपी ओली निकट नेकपाको केन्द्रिय सदस्य समेत रहेका बैरागी अन्नपूर्ण गाँउपालिकाका झोवाङका स्थायी बासिन्दा हुन्। पराजुली अनेमसंघ कास्कीको कार्याबाहक अध्यक्ष हुन् ।
बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको थियो ।