पोखरामा थप १० जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १० जना सहित गण्डकी प्रदेशमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थपिएका ११ कोरोना संक्रमतिमध्ये १० जना पोखरा महानगरपालिका र १ जना पर्वत जिल्लाका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ९ रहेको छ ।

कमेन्टहरु
Loading...