काठमाडौं । आज बिहिबार काठमाडौं प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला चलिरहेको छ । बिहान ११ बजेदेखि राष्ट्रिय सभागृह काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला कार्यक्रम सुरु भएको थियो ।
सोहीमा भेलालाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थलमा पुगेका छन् । सो कार्यक्रममा देशभरिबाट सहभागी हुन आउन पनि अपिल गरिएको थियो ।