-1 पोखरा । निर्माणधिन पोखरा अन्तराष्ट्रिय विमानस्थल अवलोकन तथा निरिक्षण गर्न संघीय सरकारका पर्यटनमन्त्री भानुभक्त ढकाल आउँदै छन् । स्रोतका अनुसार ढकाल केहीबेरमा विमानस्थल निरिक्षण गर्न पोखरा आइपुग्ने छन् ।