पोखरामा थप ७ जनामा कोरोना पुष्टि

पोखरा । पोखरामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमतिसँगै प्रदेशमा कोरोना संक्रमतिको संख्या १५ हजार ४८ पुगेको छ ।

कमेन्टहरु
Loading...