-1 पोखरा उद्योग वाणिज्य संघको हिजो भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । विषेश स्रोतले दिएको जानकारी अनुसार संघको वाणिज्य अन्तरगत उपाध्यक्षतर्फ अर्जुन पोखरेल विजयी भएका छन् । उनी १ सय ४८ भोटले विजयी भएका हुन् ।