दिउँसो १ बजे बस्ने राष्ट्रिसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । आजको राष्ट्रिसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । स्रोतका अनुसार प्रधामनमन्त्री ओलीले बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा सम्बोधन गर्ने तयारी गरेका छन् । थारु आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीले पेश गर्ने कार्यसुचीे छ ।

कमेन्टहरु
Loading...