पोखरामा २६ सहित प्रदेशमा थपिए २९ संक्रमित

पोखरा । पोखरामा २६ सहित गण्डकी प्रदेशमा थप २९ नयाँ कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार थपिएका कोरोना संक्रमति २६ जना पोखरा, २ जना बागलुङमा र १ जना लमजुङका रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ७६ पुगेको छ ।

कमेन्टहरु
Loading...