पोखरामा दाने समुहको जिल्ला भेला: भट्टराई सहित एक हजार बढी कार्यकर्ता उपस्थित

पोखरा । नेकपा पुष्पकमल दहाल प्रचण्ड र माधव नेपाल पक्ष (दाने) को भेला सुरु भएको छ । सो पक्षले कास्की जिल्लामा भेला बोलाएको हो । बैठक केही बेरअघि सुरु भएको हो। नेकपा विभाजन भएपछि जिल्लाका आफू पक्षका कार्यकर्ता भेला गरेर बैठक गर्ने काम दुबै पक्षले गरिरहेका छन् । यो पक्षको भेला  सृजनाचोकमा भइरहेको छ । जिल्ला भेलामा एक हजार बढी कार्यकर्ताको उपस्थिती रहेको छ भने कार्यक्रममा देवेन्द्र पौडेल,योगेस भट्टराईले सम्बोधन गर्ने भएका छन् ।

कमेन्टहरु
Loading...