फोहोर नउठ्दा दुर्गन्धित बन्यो पोखराको मुख्य चोकहरु (फोटोफिचर)

सुमन थापामगर

पोखरा । पोखराका मुख्य चोकहरु यतिबेला फोहोर नउठाउँदा दुर्गन्धित बनेको छ । विषेश गरी महेन्द्रपुल, चिप्लेढुंगा लगायतका मुख्य चोकहरुमा फोहोर नउठ्दा उक्त स्थानहरु दुर्गन्धित बनेको हो । मुख्य चोकहरुमा फोहोरका डंगुरहरु जताततै राखिएको छ ।

सवारीसाधन पार्किङस्थलहरुमा समेत फोहोरका डंगुर छन् । जसले गर्दा पार्किङस्थल समेत दुर्गन्धित बनेको छ । मुख्य चोकहरुमा रहेको रुखको फेद, बिजुलीका पोल तथा पार्किङस्थलमा समेत फोहोरको डंगुर देख्न सकिन्छ ।

तस्बिरः सुमन थापामगर

कमेन्टहरु
Loading...