पोखरामा थप ५ जनामा संक्रमण पुष्टि

पोखरा । पोखरामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय ४१ पुगेको छ ।

कमेन्टहरु
Loading...