नवनियुक्त तथा नयाँ जिम्मेवारी पाएका मन्त्री (सूचीसहित)

संसद विघटनपछि प्रचण्ड-नेपाल समूहका मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्री पदमा नयाँ मन्त्री नियुक्ति गर्नुका साथै केही पुराना मन्त्रीहरु हेरफेर गरेका छन् ।

नयाँ मन्त्रीहरुको सूची

१.टोपबहादुर रायमाझी (ऊर्जा)

२. प्रभु साह (शहरी विकास)

३. मणि थापा (खानेपानी तथा सरसफाई)

४.प्रेम आले (वन तथा वातावरण)

५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)

६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)

७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार)

८. दाबा लामा (युवा तथा खेलकूद)

९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

जिम्मेवारी हेरफेर:

१. हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)

२. कृष्णगोपाल श्रेष्ठ (शिक्षा)

३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)

४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी)

५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार)

६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)

कमेन्टहरु
Loading...