पोखरा । खेलकुद मन्त्री जगत विश्वकर्मालाई हटाइएको छ ।
स्रोतका अनुसार मन्त्रीमण्डल पुर्नगठन गर्ने क्रममा मन्त्री विश्वकर्मासंगै उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीको नियुक्ती सहित हेरफेरको तयारी गरेका छन् ।
२०८२ बैशाख ११ गते बिहीबार