प्रधानमन्त्रीले सांसदहरूलाई बालुवाटारमा बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग राय लिनका लागि भोलि बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएका छन्।

विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने उक्त वैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

यस्तै प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने योजना बनाएका छन्।

कमेन्टहरु
Loading...