जनार्दन शर्माको ट्विट, ‘केपी ओलीले संविधानको अपहरण गरे’

गन्थन डेस्क ।

नेकपा स्थायी कमिटी सदस्य जर्नादन शर्माले प्रधानमन्त्रीले संविधानको अपहरण गरेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल टुइटरमा शर्माले संविधानको रक्षाका लागि सबैलाई तयार रहन अपिल समेत गरेका छन् ।

‘केपी ओलीले फेरि हाम्रो एक मात्र उपलब्धि नयाँ संद्यिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔं , उनले लेखेका छन् ।

कमेन्टहरु
Loading...