बीबीसी मास्टर सेफमा सन्तोष साह शिर्ष तीनमा सिमित

‘मास्टर सेफः द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह उपाधिबाट बाहिरिएका छन् ।

बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा उनको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै बन्न पुग्यो ।

सन्तोषलाई उपाधिबाट बेलायती सेफ आलेक्स वेवले हराए।

प्रत्येक पटक नेपाली खानाको स्वाद चखाएर टपमा पुगेका नेपाली खानालाई भने विश्व सामू जिताउन सफल भए ।

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारमात्र पस्किएर आफ्नो उपस्थिति दरिलो बनाएका थिए ।

कमेन्टहरु
Loading...