प्रधानमन्त्री पुगे शितल निवास

प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् ।

अध्यादेश जारी भएपछि बसेको संवैधानिक परिषदको सकिए लगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तीन जना उपस्थित भएको बैठकको निर्ण बारे जानकारी आइसकेको छैन ।

कमेन्टहरु
Loading...