यस्तो छ आइतबारको मौसको अबस्था

जल तथा मौसम पूर्वानुमान महाशाखाले  देशका अधिकांश क्षेत्रको मौसम आइतबार आंशिक बदली हुनेजनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको र आइतबार दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ।

कमेन्टहरु
Loading...