काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबारका मलागि सर्वदलीय बैठकको आह्वान गरेका छन् । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार केही समय यता राजावादीहरुको देशभरी बढ्दै गएको प्रर्दशन, ¥याली तथा राजनीतिक संकटका विषयमा छलफल हुने छ । नेपालमा राष्ट्रिय एकता दर्शाउनुपर्ने तथा कुनै ठूलै निर्णय लिनुपर्ने खण्डमा सर्वदलीय बैठक बोलाउने प्रचलन रहेको छ ।
२०८२ आश्विन १६ गते बिहीबार