गोकुल बाँस्कोटाको कडा ट्विट !

काठमाडौं । पूर्व मन्त्री तथा नेकपा केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले नेकपाको आन्तिरक विवादलाई लक्षीत गर्दै कडा ट्विट गरेका छन् ।

उनले मित्रताको अंगालोको ढोंग गरी ढाडमा चुप्पी रोपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटीरहने बताएका छन् ।

‘युद्धमा शत्रुकाे भाैतिक सफाया जीतकाे प्रमाण हाे तर राजनीतिमा विजयकाे आधार खुल्ला प्रतिस्पर्धा। मित्रताकाे अंगालाेकाे ढाेंगमा ढाडमा चुप्पी राेपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटीरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डाेबहरु मात्र।र,आम मानिसहरु सधै स्वतन्त्रताकाे लामाे यात्रा राेज्नछन ।’

कमेन्टहरु
Loading...