कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।

बधुवार दिउँसो निषेधाज्ञा तोडेपछि तनहुँ व्यास नगरपालिकाबाट पक्राउ परेका पौडेललाई प्रहरीले साँझ रिहा गरेको हो ।

तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोलामा बनेको पुल उद्घाटन गर्न पुगेका नेता पौडेलबाट नगराउनभन्दै नेकपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

कमेन्टहरु
Loading...